दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

रुपन्देही ३ मा कात्तिक १७ गते उपनिर्वाचन

रुपन्देही–३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुने भएको छ ।

रुपन्देही- ३ मा कात्तिक १७ गते उपनिर्वाचन गर्ने निर्णय भएको निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले  जानकारी दिए ।

२०७९ मङ्सिर ४ गते भएको निर्वाचनमा निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दीपक बोहराको निधन भएपछि उक्त क्षेत्र रिक्त छ ।

गत चैतमा उनको निधन भएसँगै रिक्त पदका लागि उपनिर्वाचन हुन लागेको हो।​

२०७९ को निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण खाँणलाई हराएर बोहरा विजयी भएका थिए । एमालेसँग तालमेल गरेका बोहराले २६८१ मतान्तरले खाँणलाई पराजित गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित