मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

हाम्रो नेपाली पार्टीका उम्मेदवार कमल भुसाललाई अन्तरिम आदेश दिन ईन्कार

बुटवल । निर्वाचन आयोग विरुद्ध सर्वोच्च अदालत पुगेका रुपन्देही क्षेत्र नं. २ बाट हाम्रो नेपाली पार्टीका उम्मेदवार कमल भुसाललाई सर्वोच्च अदालतले अन्तरिम आदेश दिन ईन्कार गरेको छ । हाम्रो नेपाली पार्टीबाट उम्मेदवार बनेका भुसालले नेपाल सरकारले उपलब्ध गराएको छात्रवृत्ति कोटामा चिकित्साशास्त्र अध्ययन गरिरहेकोले सरकारबाट आर्थिक लाभ लिइरहेको भन्दै निर्वाचन आयोगमा उजुरी परेको थियो । सोहि उजुरीपछि निर्वाचन आयोगले भुसालको उम्मेदवारी खारेज गरेको थियो। उम्मेदवारी खारेजपछि भुसालले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्नुभएको थियो । उक्त रिटमाथी विहिबार भएको सुनुवाईमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन ईन्कार गरेको हो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित