दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

धनश्याम भुसाल एमालेका छबिलाल विश्वकर्मासँग १२ सय मतान्तरले पछाडि

नेकपा एमालेले टिकट नदिएपछि पार्टी छाडेर सत्ता गठबन्धनको उम्मेदवार बनेका घनश्याम भुसाल मतगणना जारी रहदा १२ सय मतले एमालेसँग पछि परेका छन् ।

पछिल्लो गणना अनुसार रुपन्देही क्षेत्र नम्बर १ मा नेकपा एमालेका सचिव िछबिलाल विश्वकर्मा ५ हजार ३४८ मतसहित अग्रस्थानमा रहदा गठबन्धनका उम्मेदवार भुसाल ४ हजार ११४ मतसहित दोस्रो स्थानमा छन् । तेस्रो स्थानमा रहेका नागरिक उन्मुक्ति पार्टीका धनीराम चौधरीले ३८५१ मतका साथ पछ्याइरहेका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित