रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित                
समाचार :

लुम्बिनी प्रादेशिक अस्पतालमा स्त्रीरोग विशेषज्ञ बिदामा बस्दा सेवा प्रवाहमा समस्या

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा स्त्रीरोग विशेषज्ञ (महिला डाक्टरहरू) बिदामा बस्दा सेवा प्रवाहमा समस्या भएको छ ।

प्रादेशिक अस्पतालका १५ जना गाइनोलोजिष्ट डाक्टरमध्ये ५ जना सुत्केरी बिदामा छन् । बिदामा बसेका पाँचै जना कन्सलटेन्ट गाइनोलोजिष्ट हुन् ।

अस्पतालका एक डाक्टरले भने, ‘४/५ जना एउटै विभागका डाक्टरहरू बिदामा बस्दा सेवामा केही प्रभाव त परिहाल्छ नि । तर व्यवस्थापन पक्षलाई बिदाबारे पहिल्यै जानकारी हुन्छ । त्यसमा अन्य डाक्टरहरूलाई बढी मोभिलाइज गनुपर्ने दायित्व प्रशासनको हुन्छ ।’

प्रादेशिक अस्पताल सबैभन्दा धेरै सुत्केरी हुने अस्पतालमा पर्छ ।

यहाँ दैनिक १ हजार ५०० सेवाग्राही सेवाका लागि आउने गर्छन् । अस्पतालमा अहिले अध्यक्ष, मेडिकल सुपरिटेन्डेन्ट र सूचना अधिकारी समेत छैनन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित