भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

लुम्बिनी सरकारको प्रवक्तामा पन्थी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारको प्रवक्ताको जिम्मेवारीमा विनाविभागीय मन्त्री दिनेश पन्थीलाई दिएका छन् ।

लुम्बिनी मन्त्रिपरिषद् बैठकबाट उनलाई प्रवक्तामा नियुक्त गरिएको हो । एमालेबाट गुल्मी २ (२) बाट निर्वाचित पन्थी यसअघि माओवादीका जोखबहादुर महरा नेतृत्वको सरकारमा पनि आन्तरिक मामिला तथा कानुनमन्त्री र सरकारको प्रवक्ता थिए ।

कांग्रेस–एमाले गठबन्धन सरकारमा पनि पन्थी पुनः मन्त्रीमा दोहोरिएका हुन् । एमालेबाट चार र कांग्रेसबाट चार जना मन्त्री नियुक्त भएकामध्ये आचार्य विनाविभागीय मन्त्री हुन् । दुई/चार दिनमै मन्त्रीहरूको कार्यविभाजन गरिने नवनियुक्त सरकारका प्रवक्ता पन्थीले बताए । त्यसको लागि आन्तरिक रुपमा गृहकार्य भइरहेको उनले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित