दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

एमालेको राम्रै नतिजा आउँछ : उपाध्यक्ष पौडेल

  • `
  • बुटवल । एमाले उपाध्यक्ष विष्णु पौडेलले आजको निर्वाचनबाट एमालेले राम्रै नतिजा आउने बताएका छन् । मतदान पछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै एमालेको राम्रो नतिजा आउने बताएका हुन् ।

    मतदाताहरुमा उत्साह नदेखिएको भन्ने हल्लाको प्रतिबाद गर्दै उपाध्यक्ष पौडेलले मतदाताहरु निकै उत्साहका साथ मतदान गर्न आइरहृको बताए । मतदाता सचेत भएकाले एकैपटक भिड नलगाएर बिस्तारै आएका कारण भिड नदेखिएको उनले बताए ।

    तिनाउ न्युज

    तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार

    साताको चर्चित