तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

एमालेका रुपन्देहीमा ३२ प्रतिशत महिला, ७ प्रतिशत दलित सदस्य

रुपन्देही जिल्लामा ३२ प्रतिशत महिला पार्टी सदस्य र ७ प्रतिशत दलित पार्टी सदस्य रहेको नेकपा एमालेले जनाएको छ ।

नेकपा एमाले रुपन्देहीको १० औं जिल्ला अधिबेशनमा संगठानिक प्रतिबेदन प्रस्तुत गर्दै नेकपा एमाले रुपन्देहीका सचिब यज्ञ गैरेले नेकपा एमाले रुपन्देही जिल्लाका १६ वटा स्थानीय तहमा २०८० सालमा नवीकरण गरेका १५ हजार ९ सय ३० जना पार्टी सदस्य रहेको बताए ।

जसमा पुरुष १० हजार ८ सय २३ र महिला ५ हजार १ सय ९ जना रहेको सचिब गैरेले बताए । जसमध्ये १६ वटा पालिकामा, क्षेत्रिय समन्वय कमिटी, पालिका, पालिका कमिटी, वडामा वडा कमिटी र टोल-टोलमा टोल कमिटी समेत रहि पार्टी कृयाशिल रहेको बताए ।
नेकपा एमालेका रुपन्देही जिल्लामा अनेरास्ववियु, रास्ट्रिय युवा संघ नेपाल, अखिल नेपाल महिला संघ गरि २३ वटा भातृसंगठन रहेको सांगठनिक प्रतिबेदनमा सचिब गैरेले प्रस्तुत गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित