मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महाराले पाए विश्वासको मत

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महाराले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । मुख्यमन्त्री महराको पक्षमा ४८ मत र विपक्षमा २८ मत परेको सभामुख तुलाराम घर्तिले बताए ।

‘मुख्यमन्त्रीले आफूमाथि प्रदेश सभाको विश्वास छ भनी पेस गर्नुभएको प्रस्तावको पक्षमा ४८ मत र प्रस्तावको विपक्षमा जम्मा २८ मत परेको छ,’ सभामुख तुलाराम घर्ती मगरले प्रदेश सभा बैठकमा भने, ‘प्रस्तावका पक्षमा ४८ मत परेको र यो प्रदेशमा हाल कायम रहेको कूल सदस्य संख्या ८६ जनाको बहुमत भएकोले मुख्यमन्त्रीले पेस गर्नुभएको प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछु।’

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित