तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

लुम्बिनी प्रदेश सभाको तेस्रो अधिवेशन फागुन १८ देखि सुरु हुने

लुम्बिनी प्रदेश सभाको तेस्रो अधिवेशनको पहिलो बैठक फागुन १८ गतेदेखि सुरु हुने भएकाे छ ।

नेपालको संविधानको धारा १८३ को उपधारा एक बमोजिम प्रदेश प्रमुख अमिक शेरचनले दोस्रो लुम्बिनी प्रदेश सभाको तेस्रो अधिवेशन  फागुन १८ दिउँसो ३ बजेका लागि आह्वान गरेअनुसार प्रदेश सभाको बैठक बस्न थालेको हो ।

प्रदेश सचिव दुर्लभकुमार पुन मगरले प्रदेश सभा नियमावली २०७९ को नियम ३ को उपनियम १ बमोजिम प्रदेश सभा सदस्यहरुको जानकारीको लागि सूचना प्रकाशित गरिएको जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित