मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

मोटर पार्ट्स् गोदाममा आगलागीः २ करोडको क्षति

बुटवल । बुटवलको कालिकानगरमा रहेको सुजुकी मोटर पार्ट्स् गोदममा आगलागी हुँदा २ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

बुटवल उपमहानगरपालिका–९ कालिकानगर स्थित मुक्तिनाथ अटोमोटिभ ट्रेडर्स एण्ड कार पार्ट्स् गोदाममा सोमबार आगलागी हुँदा २ करोड रुपैयाँ बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले बताए ।

आगो नियन्त्रणमा लिन बुटवल उपमहानगरपालिका, प्रहरी तालिम केन्द्र, सैनामैना तथा सिद्धार्थनगर नगरपालिकाका दमकल प्रयोग गरिएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित