तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

विद्यालय भवन उदघाटन गर्न आज रूपन्देही आउँदै उपराष्ट्रपति यादव

उपराष्ट्रपति रामसहायप्रसाद यादव आज (आइतबार) रूपन्देही आउने कार्यक्रम छ । जिल्लाको रोहिणी गाउँपालिका–२ भटपुरवास्थित पोखरभिण्डी माध्यमिक विद्यालयको दुइतले भवन उदघाटन गर्न उपराष्ट्रपति यादव आउन लागेको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले जानकारी दिए ।

उनका अनुसार उपराष्ट्रपति र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवद्वारा संयुक्त रूपमा उक्त भवनको उद्घाटन गर्ने कार्यक्रम छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित