तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

जनताका समस्या समाधान एमालेले गर्छ : छविलाल

बुटवल । नेकपा एमालेका केन्द्रीय सचिव छविलाल बिश्वकर्माले एमाले सरकारमा नगएसम्म जनताका समस्या समाधान नहुने बताएका छन् ।
रुपन्देही क्षेत्र न १ का उम्मेद्धार समेत रहेका बिश्वकर्माले ५ दलीय गठबन्धन सरकार बनेपछि जनताको हित हुने काम नभएको बरु महंगी,बेथति मात्रै बढेको बताए । विगतमा एमालेको सरकारका समयमा भएका विकासका काम गठबन्धन सरकार आएपछि विकास निर्माणका काम अवरुद्ध भएको बताउंदै विकासका लागि एमालेको जित अनिवार्य रहेको बताए ।
रुपन्देही क्षेत्र न १ अन्तरगत ओमसतिया ३ र ५ वडाको घरदैलो कार्यक्रममा उनले आम जनताका समस्या समाधानका लागी एमालेले देशै भरिबाट जित्नु पर्ने बताए । घरदैलो कार्यक्रममा रुपन्देही क्षेत्र नं. १ ख का उम्मेदवार दधिराम न्यौपानेले एमाले सरकारले शुरु गरेका विकाय योजनाहरुलाई पूर्णता दिन एमाले राप्रपा जसपा गठबन्धनलाई जिताउन आग्रह गरे ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित