मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

युवासंघ लुम्बिनीको अध्यक्षमा सुरज खरेल सर्वसम्मत

राष्ट्रिय युवासंघ नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा सुरज खरेल सर्वसम्मत चयन भएका छन् ।

राष्ट्रिय युवासंघ नेपाल लुम्बिनी प्रदेशको नवलपरासीको सुनवलमा गरेको प्रथम अधिवेशनबाट सुरज खरेलको अध्यक्षतामा ६९ सदस्यीय कमिटी सर्वसम्मत चयन भएको नेकपा एमाले जिल्ला सचिव धिरज शर्मा बस्यालले जानकारी दिए ।

त्यसै गरी उपाध्यक्षमा सुरेश भण्डारी सचिव सन्तोष ओली, सहसचिवमा भूपाल शर्मा र सुधा ज्ञवाली तथा
कोषाध्यक्ष डेन्जिङ रायमाझी चयन भएका छन् ।

अधिवेशनकाे नेकपा एमालेका युवा नेता एवं पूर्व मन्त्री महेश बस्नेतले उद्घाटन गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित