तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

तपोभूमि सहकारी द्वारा विजयादशमी तथा दिपावलीको अवसरमा शुभकामना आदान प्रदान

बुटवल तपोभूमि बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवल १० ले विजयादशमी तथा दिपावलीको अवसरपारेर बुटवलमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको सो अवसरमा बोल्दै सहकारीका अध्यक्ष धर्मराजपौडेले बुटवल कार्यक्षेत्र रहेका आफूहरुको सहकारी बलियो रहेको बताए विगतका वर्षहरुमा जस्तै सहकारीलेशुभकामना आदान प्रदान कार्यक्रम राखिएको उनले बताए कार्यक्रममा सहकारीका विभिन्न वटा उपसमिति लेखासमिति संयोजकसहित सञ्चालकहरुको सहभागिता रहेको थियो

कार्यक्रममा सहकारीका लेखा समिति संयोजक प्रमोद कसजू, उपाध्यक्ष उज्जवल खनाल, सचिव गोपाल पौडेल, सल्लाहकार भीमबहादुर थापा, व्यवस्थापक निसान सुवेदी लगायतले बोेलेका थिए सहकारीमा १० हजार ४१ शेयरसदस्य छन् सहकारी स्थापना भएको १२ वर्ष पुगेको

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित