तिलोत्तमामा मंसिर १५ देखि व्यापार मेला बुटवलमा खुल्यो साढे ३ अर्बको लागतमा पाँच तारे होटल ‘हायात प्यालेस’ श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा                
समाचार :

५० लाखको लागतमा सिद्धबाबा मिष्ठान्न भण्डारको तेस्रो शाखा देवीनगरमा खुल्यो

बुटवल सिद्धबाबा मिष्ठान्न भण्डारले बुटवलको देवीनगरमा आफ्नो तेस्रो शाखा आइतबारदेखि संचालनमा ल्याउने भएको

यसअघि बुटवलको गोलपार्क, सिद्धबाबा धाम योगिकुटीमा तीनवटा शाखा संचालन गरि सकेकोसिद्धबाबा मिष्ठान्न भण्डारले दशैको घटस्थापनादेखि देवीनगरमा तेस्रो शाखा शुभारम्भ गर्न थालेको हो

शाखाशुभारम्भको पुर्वसन्धामा शनिबार आयोजित पत्रकार सम्मेलनमा मिष्ठान्न भण्डारका संचालक लक्ष्मण पोखरललेस्थानीय सेवाग्राहीको मागका आधारमा देवीनगरमा आफ्नो तेस्रो शाखा खोलिएको बताए

शाखा संचालनका लागि ५० लाख लगानी गरेको उल्लेख गर्दै उनले अन्य तीनबटा स्थानमा खोलिएका मिष्ठानभण्डारमा करोडको लगानी रहेको बताए

उनले तीनवटा शाखामा ५० जनाले रोजगारी पाएको बताए   बुटवलमास्पेशल लड्डु दुध मलाइका नामले परिचित सिद्धबाबाका तीनवटै शाखाबाट दैनिक ५० किलो मिठाइ पाँच सय लिटरदुध खपत हुने गरेको अर्का संचालक पार्वति पोखरेलले बताए

मिठाइ उत्पादनकालागि छुट्टै उद्योग समेत संचालनमा रहेको बताउनु भएका संचालक पोखरलेले चाडपर्वको समयमाग्राहकका लागि विषेश छुट योजना समेत ल्याइने जानकारी दिए

मिष्ठान्न तथा क्याटरिङ ब्यवसायी संघका अध्यक्षसमेत रहेको संचालक पोखरलेले रुपन्देहीमा दुई सयको हाराहारीमा मिष्ठान्न ब्यवसायी रहेको जानकारी दिए

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित