भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

होराइजन कलेज, होराइजन गौतम बुद्ध मा.विमा रेडक्रम सर्कल गठन तथा वृक्षरोपण कार्यक्रम

न्यू होराइजन कलेज, होराइजन गौतम बुद्ध मा. वि का कक्षा ११ र १२ का विद्यार्थीहरुबाट सङ्‌गठित जुनियर युवा रेडक्रम सरकलको गठन भएको छ ।

कक्षा १२ मा अध्ययनरत विद्यार्थी आस्था अधिकारीकाे अध्यक्षतामा गठन भएको नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्ष आविष्कार न्यौपाने,सचिव, सचेत बस्नेत, सह-सचिव सम्मृद्धि नेपाल,कोषाध्यक्ष कृपा मल्ल,कार्यसमिति सदस्यमा प्रियम पाण्डे,श्रिशान्त आचार्य,अञ्जु ज्ञवाली ,सृष्टि पौडेल ,शुभम बि.क,सागर खत्री, कृष्णा खनाल रहेका छन् ।

सामाजिक सेवाभावकाे लक्ष्य सहित गठन भएको समितिकाे प्रथम बैठक बसि विद्यालय परिसरमा वृक्षरोपण समेत गरेको छ। वृक्षारोपण कार्यक्रममा विद्यालयका प्राचार्य गाेपाल प्रसाद आचार्यले बिरुवा राेपेर उद्घाटन गर्नुभएको थियोे ।

वृक्षरोपण कार्यक्रममा सहायक क्याम्पस प्रमुख इन्द्रप्रसाद भुसाल ,प्राध्यापक डा.नारायणप्रसाद पन्थ,विज्ञान सङ्काय संयाेजक प्रदीप अर्याल,ब्यावस्थापन संयाेजक रुद्र भुसाल,डा.तारानाथ भट्टराई ,बरूण घिमिरे, मोहन मरासिनी ,मित्रलाल मरासिनी समेतकाे उपस्थिति रहेको थियोे ।बैठकले सल्लाहकारकाे रूपमा कृष्ण बहादुर क्षेत्रीलाई चयन गरेको छ।

आस्था अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा Red cross का उपाध्यक्ष आविष्कार न्यौपानेले Red cross का सिद्धान्तहरुमाथि प्रकाश पार्दै स्वागत गरेका थिए। कार्यक्रमकाे सञ्चालन सचेत बस्नेतले गरेका थिए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित