दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

सहज सकोस को ११ औं स्थापना दिवस सम्पन्न

बुटवल । सहज बचत तथा ऋण सहकारी सस्था लि रुपन्देहीले आफ्नो ११औं स्थापन दिवस विभिन्न कार्यक्रम गरि गरेर स्थापना दिवस मनाएको हो ।

सस्थाले बुटवल ७ स्थित राधाकृष्ण टोल निवसी मिर्गौला पीडित हिरा वि.क लाई उपचार सहयोगार्थ पाँच हजार एक सय रुपैयाँ प्रदान गरेको हो।
रकम हस्तान्तरण गर्दै सस्थाका अध्यक्ष ओमप्रकाश अर्यालले आफ्नो सस्था ले सदस्य मात्र नभइ गैर सदस्य हरु लाई पनि सहयोग गर्दै आएको बताए । साथै संस्थाले आर्थिक कारोबारको साथै सामाजिक कार्य हरु मा सहभागीता जनाउदै आएको र आगामी दिन मा पनि उक्त कार्यक्रमलाई निरन्तरता दिने उनले बताए ।

कार्यक्रममा राधाकृष्ण टोल बिकास सस्थका अध्यक्ष युवराज टन्डनले सहकारीले समाजिक कार्य गरेकोमा प्रशंसा गर्दै अझै सफलताको शुभकामना दिए । कार्यक्रममा सस्था का सस्थापक अध्यक्ष तथा सल्लाहकार दिलिप रिजाल लगाएत अन्य पदाधिकारीहरु को समेत उपस्थिति रहेको थियो भने कार्यक्रम को सन्चालन सस्थाका सचीव पार्वती न्यौपानेले गरेकी थिईन ।

सथै स्थापना दिवस कै अवसरमा सस्थाका पदाधिकारी तथा कर्मचारीहरु ले कार्यालयमै केक काटेर शुभकामना आदान प्रदान समेत गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित