तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

अनेरास्ववियु लुम्विनी वाणिज्य क्याम्पसको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

बुटवल । अनेरास्ववियु लुम्विनी प्रदेशको प्रथम अधिबेशनको पूर्ब सन्ध्यामा अनेरास्ववियु लुम्विनी वाणिज्य क्याम्पसले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

रगतको अभाबले कसैको मृत्यु नहोस भन्ने उदेश्यले रक्तदान कार्यक्रम गरिएको अनेरास्ववियू लुम्विनी वाणिज्य क्याम्पस अध्यक्ष योगेन्द्र रायमाझिले बताए ।

संगठनले यस्ता रचनात्मक कार्यक्रमलाई निरन्तरता दिदै आएको उनको भनाई छ । कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष धर्म गिरी केन्द्रीय सथायी कमिटि सदस्य प्रदिप नेपाली सदस्य साजन भण्डारी, शेषकान्त पोखरेल,कृष्ण बस्याल , जिल्ला अध्यक्ष भरत अर्याल,रमेश ढकाल लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा ५९ युनिट रगत सङकलन गरिएको थियो । कार्यक्रममा सगठनका अध्यक्ष योगेन्द्र रायमाझिको अध्यक्षयता तथा कार्यक्रम संयोजक पंकज भण्डारीको सन्चालनमा सम्पन्न भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित