रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

टक्सार कम्पलेक्समा क्यानभास युनिसेक्स सैलुन तथा एकेडेमी

रुपन्देहीको बुटवल अमरपथ स्थित टक्सार कम्पलेक्समा क्यानभास युनिसेक्स सैलुन तथा एकेडेमी संचालनमा आएको बिगत लामो समय देखी यस क्षेत्रमा रहेर व्यवसायीक रुपमा सैलुन व्यवसाय संचालन गर्दै आएकी ब्रिटिना गिरीलेसैलुन तथा एकेडेमी संचालनमा ल्याएकी हुन बुटवलको अमरपथ स्थित उपमहागनर स्थित टक्सार कप्लेक्सको तेस्रोतलामा सैलुन तथा एकेडेमीको एक समारोहका बिच विधिवत रुपमा शुभारम्भ गरिएको

बुटवल लगायत आसपासका क्षेत्रमा पछिल्लो समय हेयर स्टाइल, स्कीन सुरक्षा, मेकअप लगायत श्रृङ्गारको क्षेत्रमाफरक पहिचान स्थापनका लागी सैलुनको स्थापना गरिएको सैलुन तथा एकेडेमीका संचालक ब्रिटिना गिरीले बताईन पछिल्ला समय हेयर तथा स्किन सुरक्षा तर्फ आम मानिस सचेत भएको अवस्थामा आफुले पनि थप व्यवस्थापन सहितसैलुन तथा एकेडेमी संचालनमा ल्याएको उनको भनाई क्यानभास सैलुनले शुभारम्भको अवसरमा सेवाग्राहीलाईविभिन्न छुट सुविधा सहित विभिन्न प्याकेजहरु संचालनमा ल्याएको

सैलुनले प्रिमियम प्याकेज स्टयान्र्डड प्याकेज अन्र्तगत विभिन्न हेयर स्टाइल, हेयर कट, मेकअप, स्किन केयर, नेलआर्ट लगायका सुविधाहरु सहुलियत रुपमा प्रदान गर्ने गरी प्याकेज समेत संचालन गरिएको उनले बताईन लामो सयमयस क्षेत्रमा काम गरेका दक्ष, अनुभवी नौ जना मेकअप आर्टिस्टहरुले सेवा प्रदान गर्ने छन् अमरपथको टक्सारकम्पलेक्समा झण्डै एक करोडको लगानीमा संचालनमा आएको सैलुनमा विभिन्न अन्तराष्ट्रिय ब्रान्डका स्तरीयसामाग्रीहरुको माध्यमबाट सेवा प्रदान गरिने उनले बताईन

यस अघि पनि बुटवलमा आफुले सैलुन व्यवसाय नै संचालन गर्दै आएकोमा पछिल्लो समय बजारको अवस्था, माग हेयर, स्किन, नेल तथा मेकअप सम्बन्धीको क्रेजलाई मध्यनजर गर्दै सैलुनलाई थप परिमार्जन व्यस्थित गर्र्दै नयाँयोजनाका साथ संचालनमा ल्याएको उनको भनाई क्यानभास यु्निसेक्स सैलुन मात्र नभइ एकेडेमीको रुपमा पनिस्थापना गर्दै अगाडी बढ्ने योजना उनको रहेको उनी भन्छिनपछिल्ला समय हेयर सैलुन व्यवसाय तर्फ पनियुवाको आर्कषण बढ्दो रहेको साथै बजारमा दक्ष कामदारको अभाव पनि यसकारण पनि हामीले सैलुन सँगैयस क्षेत्रमा दक्ष जनशक्ति उत्दापन गर्ने लक्ष्यका साथ एकेडेमी पनि संचालनमा ल्यााएका हौ

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित