दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

एम्स कलेजका युवा विद्यार्थीहरुले मनाए तिज

बुटवल । राजमार्ग चौराहा अवस्थित एम्स कलेजमा अध्यायनरत विद्यार्थीहरुको समुह काउन्सिल अफ एम्स स्टुण्डेट(क्यास)ले हिन्दू नारिहरुको महान पर्व हरितालिका तिजको पुर्व घडिमा तिज नृत्य प्रतियोगिता एवम शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमा अध्क्षता गर्दै एम्स कलेजका क्याम्पस प्रमुख दीपक ढकालले युवा विद्यार्थीहरुलाई सस्कृतिलाई मर्यादित ढङ्गवाट आत्मबोध एवम हस्तान्तरण गराउन कार्यक्रमको आयोजना गरिएको बताए ।

प्रतियोगितात्मक रुपमा सम्पन्न कार्यक्रमा जया श्री बराल प्रथम, सन्ध्या खत्री दोश्रो र तुलसा भण्डारी र गङ्गा अर्यालको समुह तेश्रो भएका छन ।

कलेजकी छात्रा सरिता चौधारिको सन्चालन, इशा पाण्डेको स्वागत मन्तब्य रहेको कार्यक्रममा प्रध्यापकहरु बाबुराम पाण्डे, भोजराज पङ्गेनि, सुरज छेत्रीले शुभ कामना मन्तब्य दिएका थिए ।

निर्णायकको भूमिकामा प्राध्यापकद्वय सुमित्र ज्ञवाली र यशोदा खरेल रहेका थिए । कालेजका २०० विद्यार्थीहरुको सहभागितामा सम्पन्न कार्यक्रमको सम्योजन क्यापसकी अध्यक्ष लक्षिता खनालले गरेकी थिइन ।

कार्यक्रमको अन्त्यमा सम्पूर्ण विद्द्यार्थी, प्रध्यापक, कर्माचारीहरुले समुहीक दर खादै एक आपसमा शुभकामना आदन प्रदान गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित