तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

राधाकृष्ण मन्दिरमा झुला उत्सब कार्यक्रम 

बुटवल । बुटवल उपमहानगरपालिका ५ मा रहेको राधाकृष्ण अमर किर्तन मन्दिरमा झुला उत्सब कार्यक्रम सम्पन्न भएको छ।
मंगलबार मन्दिरमा राधा कृष्ण बनाएर झुला झुलाईएको मन्दिर ब्यवस्थापन समिती अध्यक्ष अरुण कुमार श्रेष्ठले जानकारी दिए। उनले साउन महिनामा परेको मलमासको अन्त्यको अवसरमा झुला उत्सब मनाईएको जानकारी दिए।
२०१२ सालमा स्थापना भएको मन्दिरमा मलमासको समयमा भगवान नारायणको बारेमा कथा बाचन तथा किर्तन सुश्री ज्ञानु अर्यालले गरिरहेकी छन। पुरुसोत्तम कथा बाचन साउन २ गतेदेखी ३० सम्म सञ्चालन भएको छ भने बुधबार साङ्गिता गर्ने कार्यक्रम रहेको छ।
 मन्दिरका पुजारी कपिल अधिकारीलेले मलमासलको वर्ष भएकोले मंगलबार झुला उत्सब मनाईएको बताउदै वार्षिक रुपमा भदौ ११ गते झुला उत्सब र भदौ २० कृष्ण जन्मास्टमीमा झाकी सहितको कार्यक्रम रहेको जानकारी दिए।कार्यक्रममा २ सय बढी भक्तजनको सहभागीता रहेको थियो।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित