भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

बुटवल मेट्रोसिटीले मनायो स्थापना दिवस

लायन्स क्लव अफ बुटवल मेट्रोसिटिले आफ्नो छैठौं स्थापना दिवस भव्यताका साथ सम्पन्न गरेको छ।

लायन्सको माध्यमबाट सामाजिक कार्य गर्ने उदेश्यले ६ बर्ष अघि उक्त्त क्ल्वको स्थापना भएको हो।

स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमा क्लवका सस्थाका सस्थापक अध्यक्ष  बिनोद सुवेदी, पुर्व अध्यक्षहरु  नवराज बन्जाडे, MJF लायन राम प्रसाद बेल्बासे लगायतको उपस्तिथि रहेको थियो।

उक्त अवसरमा बोल्दै सस्थापक अध्यक्ष सुबेदिले क्लवले आजसम्म गरेका कार्यहरुको चर्चा गरे। कार्यक्रमको अध्यक्षता बर्ष २०२३/२४ का अध्यक्ष MJF इन्जिनियर गोबिन्द प्रसाद लामिछानेले गरेका थिए । सन्चालन क्लवका सचिब लायन सागर अधिकारीले गरेकाे क्लवका टेल ट्विस्टर लायन मनोज गौतमले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित