तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

‘म बनाउँछु मेरो सिंहदरबार’ भन्दै अर्घाखाँचीका तरकारी कृषकले जम्मा गरे १ लाख

अर्घाखाँचीका एकजना कृषकले आगोले जलेको सिंहदरबार बनाउन एक लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्।

शितगंगा नगरपालिका–२ का किसान तुलसीराम अधिकारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ सय रुपैयाँ जम्मा गरेका हुन्।

अधिकारीले भने, ‘सिंहदरबार जल्दा मेरो आस्था पनि जलेको जस्तो लाग्यो। अब सबै मिलेर जुरुक्क उठाउनुपर्छ। सबैले सकेको सहयोग गर्नुपर्छ।’

रकम जम्मा गरेर अधिकारीले प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्याललाई भौचर हस्तान्तरण गरेका थिए।

अधिकारीले सीतापुरमा जग्गा किनेर र भाडामा लिएर टिमुर, काँक्रा, टमाटर, गोभी, खुर्सानी लगायत तरकारी खेती गर्दै आएका छन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित