मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

भैरहवा भन्सारबाट २० अर्ब ९२ करोडको निर्यात

गत आर्थिक वर्ष २०८१/०८२ मा रुपन्देहीको भैरहवा भन्सार कार्यालयबाट २० अर्ब ९२ करोड बराबरको निर्यात भएको हो ।

अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा बेलहिया नाका हुँदै १३ अर्ब ६८ करोडको भएको थियो ।

भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी नरेन्द्रप्रसाद चौधरीका अनुसार बेलहिया नाकाबाट गत आर्थिक वर्षमा ६ अर्ब ९८ करोड १७ लाख ७५ हजारको भटमासको प्रशोधित तेल निर्यात भएको छ भने ४४ करोड ११ लाख ९२ हजार बराबरको सूर्यमुखी प्रशोधित तेल निर्यात भएको छ ।

भटमासको प्रशोधित तेल ३ करोड ५१ लाख ६९ हजार ३४१ लिटर तथा सूर्यमुखी प्रशोधित तेल २४ लाख १५ हजार ३०२ लिटर निर्यात भएको छ ।

यस्तै गत आर्थिक वर्षमा ३ अर्ब ४९ करोड ९२ लाख ६२ हजारको सेन्थेटिक यार्न निर्यात भएको छ ।

यस्तै १ अर्ब ४७ करोड ८ लाख ३७ हजार रुपैयाँ बराबरको सिमेन्ट निर्यात भएको छ ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित