तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

बजेट पुनः लेखन नभएसम्म सदन चल्दैन्ः माओवादी

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेश सरकारले ल्याएकाे बजेट लक्ष्यविहिन र जनभावना विपरीत भएको भन्दै पुनः लेखन नभएसम्म प्रदेशसभा चल्न नदिने बताएको छ । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक इन्द्रजीत थारुले बजेट पुनःलेखन नभएसम्म प्रदेशसभा चल्न नदिने बताए ।

प्रदेश सरकारले ल्याएको बजेटले आवाद्यिक योजना नसमेटेको र कुनै पनि लक्ष्य नभएको भन्दै तीव्र असन्तुष्टि जनाए । ‘बजेटमा आवाद्यिक योजना समेटिएको छैन्, बजेट लक्ष्यविहिन छ, बजेट पुनः लेखन नभएसम्म प्रदेशसभा चल्न दिँदैनऔँ’–उनले भने ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित