तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

दाङको राजपुर गाउँपालिकाबाट एकजना मात्रै उत्तीर्ण, सात विद्यालय निल

दाङको राजपुर गाउँपालिकाबाट एसइई परीक्षामा एकजना मात्रै विद्यार्थी उत्तीर्ण भएका छन्।

पालिकाका आठ माविका २५० विद्यार्थीले एसइई परीक्षा दिएकामा साधारण नमुना माध्यमिक विद्यालय गंगदीका गेहेन्द्र यादव मात्रै उत्तीर्ण भएका छन्। उनले ‘बी प्लस’ ग्रेड ल्याएका छन् । सोही विद्यालयबाट ८५ जनाले परीक्षा दिएका थिए ।

राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपतिदेवी यादवका अनुसार पालिकाबाटजनज्योति मावि बेलाबाट ५६, शंकरमावि खरदरियाका ४५,माध्यमिक विद्यालय दुलैयाका नौ र बाल कल्याण मावि खंग्रानाकाबाट १० जनाले एसइई दिएका थिए ।

त्यस्तै, माध्यमिक विद्यालय सिक्टाबाट ३०,गौरीशंकर मावि भैसाहीनाकाबाट नौ, शिवशक्ति मावि भौवानाकाबाट ६ जनाले एसइई दिएका थिए । यी सबै विद्यालयबाट शून्य नतिजा आएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित