![](https://tinaunews.com/wp-content/uploads/2023/10/tilottama-nagarpalika.jpg)
![](https://tinaunews.com/wp-content/uploads/2023/10/tilottama-nagarpalika.jpg)
बुटवल । अत्याधिक गर्मी बढेपछि तिलोत्तमा नगरपालिकाका सवै विद्यालयहरु बन्द हुने भएका छन् ।
पछिल्लो समय बढेको गर्मीका कारण तिलोत्तमा नगरभित्र रहेका सामुदायिक एवं संस्थागत सवै विद्यालय जेठ १८ गते देखि असार १४ गते सम्म बन्द गर्ने निर्णय गरेको तिलोत्तमा नगरपालिकाले जनाएको छ ।