तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

सर्‍यो रुपन्देही एमालेको अधिवेशन

जेठ १६ र १७ गते तय भएको नेकपा एमाले रुपन्देहीको जिल्ला अधिवेशन सरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको समय नमिलेकाले जेठ २३ र २४ गतेका लागि सारिएको हो । जिल्ला प्रचार विभाग प्रमुख हितराज पन्थीले पार्टीका अध्यक्षको समय नमिलेको र अन्य कार्यक्रम पनि जुधेकाले अधिवेशनको समय सारेको बताए ।

उनले अधिवेशनको मिति सरेकाले प्रतिनिधि छनौटको समय पनि सर्ने जनाएका छन् । एमाले रुपन्देहीमा नेतृत्वका लागि अहिलेका जिल्ला अध्यक्ष तेजेन्द्र केसी, सचिव यज्ञ गैरे, उपसचिवद्वय चित्रबहादुर कार्की र हितराज पन्थीले बलियो दावेदारी पेश गरेका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित