एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ निर्वाचित गुल्मी इस्माका अग्निपीडितका आवास बनाउन ज्यामी अभाव बुटवलको झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु लुम्बिनी प्रदेश सभाको बैठक आज बहराइच जिल्लामा हुन थालेको चुनावलाई लिएर नेपालगञ्ज नाका बन्द चलचित्र पत्रकार संघ नेपाल, रुपन्देहीले २ वटा पुरस्कार वितरण गर्दै रुपन्देहीमा ६९ हजारभन्दा धेरै बालबालिकालाई पोलियो विरुद्धको खोप लगाइँदै शान्तिपुरमा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा १७ सयको निःशुल्क उपचार गुल्मीमा बाढीले पुल निर्माणका सामग्रीमा क्षति तराईमा फेरि चल्न थाल्यो तातो हावा                
समाचार :

लुम्बिनी प्रदेशसभाको बैठक २० वैशाखमा आह्वान

लुम्बिनी प्रदेशसभाको आगामी बैठक २० वैशाखमा आह्वान गरिएको छ ।

प्रदेश सचिव दुर्लभकुमार पुनका अनुसार चौथो अधिवेशनको चौथो बैठक बिहीबार आह्वान गरिएको हो । बैठक दिउँसो ३ बजेदेखि सुरु हुनेछ । तेस्रो बैठक ३ वैशाखमा बसेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार