तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

राजधानीको ब्यबस्थापनका लागि अर्थमन्त्री मास्की द्वारा प्रधानमन्त्रीसंग भेटघाट

दाङ ।  लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले प्रदेश राजधानी ब्यबस्थापनकालागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंग भेटघाट गरेका छन् ।

मंगलबार अर्थमन्त्री मास्कीसहित शहरी विकास मन्त्री कृष्णा केसी, राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्ट, गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा, पूर्वाधार विकास प्राधिकरणका प्रमुख छबि पोख्रेलसहितको टोलीले भेटघाट गरि राजधानी ब्यबस्थापनकालागि बजेट माग गरेका हुन् ।

राप्ती गाउँपालिका अध्यक्ष विष्टका अनुसार प्रदेशको ब्यबस्थापनकालागि २५ अर्ब जति बजेट आबश्यक पर्ने भएकाले सोही अनुसारको बजेट ब्यबस्थापनकालागि छलफल भएको बताए ।

ऋण लिएर भएपनि राजधानी ब्यबस्थापन गर्नकालागि संघीय सरकारसंग सहमति लिनुपर्ने भएकाले सोही प्रक्रिया अगाडी बढाउन पनि भेटघाट गरिएको उनको भनाई छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित