तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

आम्दा अस्पताल प्रकरणः चिकित्सक माथी कुटपिट गर्नेलाई कारबाही गर्न चिकित्सक संघ लुम्बिनीको माग

बुटवल । नेपाल चिकित्सक संघ लुम्बिनीले आम्दा अस्पतालमा चिकित्सकमाथी कुटपिट गर्नेहरुलाई कारवाही गर्न माग गरेको छ ।

संघका अध्यक्ष डा. डिबि खत्री र महासचिव डा. सन्तोष पोखरेलले विज्ञप्ती जारी गर्दै संघका आजीवन सदस्य सिद्धार्थ बाल तथा महिला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र बस्यालमाथी गुण्डागर्दी र दादागिरी शैलीमा भएको कुटपिटको निन्दा र भत्सर्ना गर्दै कुटपिटमा संलग्नहरुलाई कारवाहीको माग गरे ।

वार्तामा बसीरहेको अवस्थामा प्रहरी प्रशासनकै अगाडी विभिन्न समुहहरुले गुण्डागर्दी र दादागिरी शैलीमा कुटपिट गरेको भन्दै कानुनलाई हातमा लिएर मानव अधिकारको जघन्य उल्लंघन गर्दै प्रशासनकै अगाडी यस्तो अपराधिक कार्य हुनु समाज र देशको लागी पनि संवेदनशिल विषय भएको संघले जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित