बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ- प्रदेश प्रमुख शेरचन ३ करोडको लगानीमा बुटवलमा खुल्यो ग्याष्ट्रो सेन्टर, फाइब्रोस्क्यान सेवा समेत उपलव्ध हुने (भिडियो) स्थापना दिवशमा व्याडमिन्टन प्रतियोगिता ‘कृषि क्षेत्रमा समस्यै–समस्या’ आम्दामा चिकित्सकमाथि आक्रमण प्रकरणः कारबाहीको माग गर्दै डाक्टरहरू आन्दोलनमा रोटरी क्लब अफ बुटवलले ३१ औ स्थापना दिवस भोली मनाउँने बीबी एअरवेजले भैरहवा बाट मलेसियामा उडान भर्ने तयारी आज पनि हल्का वर्षा र हिमपातको सम्भावना लुम्बिनी बौद्ध विश्वविद्यालयको बार्षिकोत्सवमा सरसफाई र रक्तदान लुम्बिनी बौद्ध विश्वविद्यालयको स्थापना दिवसमा सिटी क्याम्पसमा रक्तदान                
समाचार :

सहज सहकारी मनायो १२ औं स्थापना दिवस

बुटवल । सहज बचत तथा ऋण सहकारी सस्था लिमिटेड रुपन्देहीले आफ्नो १२ औं स्थापना दिवस एक कार्यक्रम गरि मनाएको छ ।

बुटवल –७ मा रहेको निलकण्ठ बाबाधाम आश्रममा रहेका विद्यार्थीहरुको लागि सस्थागत दस हजार पाँच तथा सदस्य को व्यक्तिगत सात हजार पाँच सय गरि कुल १७ हजार ५०५ रुपैयाँ सहयोग रकम हस्तान्तरण गर्दै सहकारीले स्थापना दिवस मनाएको हो ।

सहकारीले आर्थिक मात्र नभई सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न अवसरमा विभिन्न किसिमका सामाजिक संघ सस्था हरुलाइ सहयोग गर्दै आएको छ ।

स्थापना तथा दिपावली र छ्र्ठ पर्व को शुभकामना आदान प्रदान गरि सस्कृत भाषा को अध्यापन र बसोबास को समेत व्यवस्था रहेको धाममा नै पुगेर कार्यक्रम गरेको हो ।

सस्थाका कर्यवाहाक अध्यक्ष विशाल बेल्बासेको अध्यक्षता ,सस्थापक अध्यक्ष दिलिप रिजाल को प्रमुख आथित्यता कार्यक्रम संयोजक विष्णुमाया भन्डारी को स्वागत तथा उपाध्यक्ष कमल प्रकाश भुसाल को सन्चालन मा सम्पन्न भएको कार्यक्रममा सहकारी सस्था का सन्चालक सल्लाहकार तथा बाबाधामका संचालक र बिद्यार्थी हरु को उपस्थिति रहेको थियो।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार