बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ- प्रदेश प्रमुख शेरचन ३ करोडको लगानीमा बुटवलमा खुल्यो ग्याष्ट्रो सेन्टर, फाइब्रोस्क्यान सेवा समेत उपलव्ध हुने (भिडियो) स्थापना दिवशमा व्याडमिन्टन प्रतियोगिता ‘कृषि क्षेत्रमा समस्यै–समस्या’ आम्दामा चिकित्सकमाथि आक्रमण प्रकरणः कारबाहीको माग गर्दै डाक्टरहरू आन्दोलनमा रोटरी क्लब अफ बुटवलले ३१ औ स्थापना दिवस भोली मनाउँने बीबी एअरवेजले भैरहवा बाट मलेसियामा उडान भर्ने तयारी आज पनि हल्का वर्षा र हिमपातको सम्भावना लुम्बिनी बौद्ध विश्वविद्यालयको बार्षिकोत्सवमा सरसफाई र रक्तदान लुम्बिनी बौद्ध विश्वविद्यालयको स्थापना दिवसमा सिटी क्याम्पसमा रक्तदान                
समाचार :

युवासंघ लुम्बिनीको अध्यक्षमा सुरज खरेल सर्वसम्मत

राष्ट्रिय युवासंघ नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा सुरज खरेल सर्वसम्मत चयन भएका छन् ।

राष्ट्रिय युवासंघ नेपाल लुम्बिनी प्रदेशको नवलपरासीको सुनवलमा गरेको प्रथम अधिवेशनबाट सुरज खरेलको अध्यक्षतामा ६९ सदस्यीय कमिटी सर्वसम्मत चयन भएको नेकपा एमाले जिल्ला सचिव धिरज शर्मा बस्यालले जानकारी दिए ।

त्यसै गरी उपाध्यक्षमा सुरेश भण्डारी सचिव सन्तोष ओली, सहसचिवमा भूपाल शर्मा र सुधा ज्ञवाली तथा
कोषाध्यक्ष डेन्जिङ रायमाझी चयन भएका छन् ।

अधिवेशनकाे नेकपा एमालेका युवा नेता एवं पूर्व मन्त्री महेश बस्नेतले उद्घाटन गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार