बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ- प्रदेश प्रमुख शेरचन ३ करोडको लगानीमा बुटवलमा खुल्यो ग्याष्ट्रो सेन्टर, फाइब्रोस्क्यान सेवा समेत उपलव्ध हुने (भिडियो) स्थापना दिवशमा व्याडमिन्टन प्रतियोगिता ‘कृषि क्षेत्रमा समस्यै–समस्या’ आम्दामा चिकित्सकमाथि आक्रमण प्रकरणः कारबाहीको माग गर्दै डाक्टरहरू आन्दोलनमा रोटरी क्लब अफ बुटवलले ३१ औ स्थापना दिवस भोली मनाउँने बीबी एअरवेजले भैरहवा बाट मलेसियामा उडान भर्ने तयारी आज पनि हल्का वर्षा र हिमपातको सम्भावना लुम्बिनी बौद्ध विश्वविद्यालयको बार्षिकोत्सवमा सरसफाई र रक्तदान लुम्बिनी बौद्ध विश्वविद्यालयको स्थापना दिवसमा सिटी क्याम्पसमा रक्तदान                
समाचार :

लुम्बिनीका मुख्यमन्त्री अमेरिका जाँदै, कार्यवाहक मुख्यमन्त्री बने मास्की

लुम्बिनी प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी अर्थमन्त्री धनबहादुर मास्कीले पाएका छन् ।

प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको सिफारिसमा प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीलाई मुख्यमन्त्रीको हैसियतले दैनिक प्रशासनिक कार्य सम्पादन गर्ने जिम्मेवारी तोकेका हुन् ।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरी दुई छुट्टाछुट्टै कार्यक्रममा सहभागी हुन आज अमेरिका प्रस्थान गर्ने भएकोले उनको अनुपस्थितिमा मुख्यमन्त्रीको हैसियतले दैनिक प्रशासनिक कार्य सम्पादन गर्ने जिम्मेवारी अर्थमन्त्री धनबहादुर मास्कीलाई तोकेको प्रदेश प्रमुखको सचिवालयद्वारा जारी सूचनामा जनाइएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार