मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

५० लाखको लागतमा सिद्धबाबा मिष्ठान्न भण्डारको तेस्रो शाखा देवीनगरमा खुल्यो

बुटवल सिद्धबाबा मिष्ठान्न भण्डारले बुटवलको देवीनगरमा आफ्नो तेस्रो शाखा आइतबारदेखि संचालनमा ल्याउने भएको

यसअघि बुटवलको गोलपार्क, सिद्धबाबा धाम योगिकुटीमा तीनवटा शाखा संचालन गरि सकेकोसिद्धबाबा मिष्ठान्न भण्डारले दशैको घटस्थापनादेखि देवीनगरमा तेस्रो शाखा शुभारम्भ गर्न थालेको हो

शाखाशुभारम्भको पुर्वसन्धामा शनिबार आयोजित पत्रकार सम्मेलनमा मिष्ठान्न भण्डारका संचालक लक्ष्मण पोखरललेस्थानीय सेवाग्राहीको मागका आधारमा देवीनगरमा आफ्नो तेस्रो शाखा खोलिएको बताए

शाखा संचालनका लागि ५० लाख लगानी गरेको उल्लेख गर्दै उनले अन्य तीनबटा स्थानमा खोलिएका मिष्ठानभण्डारमा करोडको लगानी रहेको बताए

उनले तीनवटा शाखामा ५० जनाले रोजगारी पाएको बताए   बुटवलमास्पेशल लड्डु दुध मलाइका नामले परिचित सिद्धबाबाका तीनवटै शाखाबाट दैनिक ५० किलो मिठाइ पाँच सय लिटरदुध खपत हुने गरेको अर्का संचालक पार्वति पोखरेलले बताए

मिठाइ उत्पादनकालागि छुट्टै उद्योग समेत संचालनमा रहेको बताउनु भएका संचालक पोखरलेले चाडपर्वको समयमाग्राहकका लागि विषेश छुट योजना समेत ल्याइने जानकारी दिए

मिष्ठान्न तथा क्याटरिङ ब्यवसायी संघका अध्यक्षसमेत रहेको संचालक पोखरलेले रुपन्देहीमा दुई सयको हाराहारीमा मिष्ठान्न ब्यवसायी रहेको जानकारी दिए

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित