तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

लियो क्लव अफ बुटवल मेट्रोसिटीले रुपन्देही नेत्रहिन संघमा खुवायो खीर

लियो क्लव अफ बुटवल मेट्रोसिटीले रुपन्देही नेत्रहिन संघमा खीर खाने कार्यक्रम सम्पन्न गरेको छ।
बुटवल तामनगरस्थित नेत्रहिन संघमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा लियो क्लव अफ बुटवल मेट्रोसिटीका सस्थापक अध्यक्ष मनोज गौतम , पुर्ब अध्यक्ष लियो दिपेन्द्र पौडेल , निबर्तमान अध्यक्ष लियो मित्रजन भण्डारी ,रुपन्देही नेत्रहिन संघका कोषाध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।
क्लवका अध्यक्ष सन्जिब सुनार अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तब्य कार्यक्रम संयोजक लियो अफरोज अलि खान र सन्चालन उपाध्यक्ष लियो पुनम कुवंर क्षेत्रीले गरेका थिए।
लियो क्लव अफ बुटवल मेट्रोसिटीले यस्ता सामाजिक कार्यक्रम गर्दै आएको र आगामी दिनहरुमा पनि गर्ने जानकारी क्लवका सस्थापक अध्यक्ष मनोज गौतमले जानकारी दिए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित