तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

बुटवल मेट्रोसिटीले मनायो स्थापना दिवस

लायन्स क्लव अफ बुटवल मेट्रोसिटिले आफ्नो छैठौं स्थापना दिवस भव्यताका साथ सम्पन्न गरेको छ।

लायन्सको माध्यमबाट सामाजिक कार्य गर्ने उदेश्यले ६ बर्ष अघि उक्त्त क्ल्वको स्थापना भएको हो।

स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमा क्लवका सस्थाका सस्थापक अध्यक्ष  बिनोद सुवेदी, पुर्व अध्यक्षहरु  नवराज बन्जाडे, MJF लायन राम प्रसाद बेल्बासे लगायतको उपस्तिथि रहेको थियो।

उक्त अवसरमा बोल्दै सस्थापक अध्यक्ष सुबेदिले क्लवले आजसम्म गरेका कार्यहरुको चर्चा गरे। कार्यक्रमको अध्यक्षता बर्ष २०२३/२४ का अध्यक्ष MJF इन्जिनियर गोबिन्द प्रसाद लामिछानेले गरेका थिए । सन्चालन क्लवका सचिब लायन सागर अधिकारीले गरेकाे क्लवका टेल ट्विस्टर लायन मनोज गौतमले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित