तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

लुम्बिनी प्रदेशमा ३.६० देखि ४ जिपिए ल्याउने विद्यार्थी २ हजार ७५९

बुटवल । लुम्बिनी माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा लुम्बिनी प्रदेशमा ३ दशमलव ६० देखि ४ जिपिीए ल्याउने विद्यार्थीको संख्या २ हजार ७५९ रहेको छ ।
३ दशमलव २० देखि ३ दशमलव ६० जिपिए ल्याउने विद्यार्थीको संख्या भने ६ हजार ८१३ रहेको परिक्षा नियन्त्रकको कार्यालयले जनाएको छ । २ दशमलव ८० देखि ३ दशमलव २० ल्याउने विद्यार्थीको संख्या १० हजार २०१, २ दशमलव ४० देखि २ दशमलव ८० जिपिए ल्याउने १३ हजार ३३२, २ जिपिए देखि २ दशमलव ४० जिपिए ल्याउने १७ हजार ९७ जना रहेका छन् । यसैगरी १ दशमलव ६० देखि २ जिपिए ल्याउने १८ हजार ९६०, १ दशमलव २० देखि १ दशमलव ६० जिपिएल्याउने १० हजार ५७३ र शुन्य दशमलव ८० देखि १ दशमलव २० जिपिए ल्याउने विद्यार्थीको संख्या ७१९ रहेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित