तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

लुम्बिनी प्रादेशिककाे विशिष्टीकृत सेवा लागी २१ करोड बजेट

लुम्बिनी प्रादेशिक अस्पताल बुटबललाई विशिष्टीकृत सेवा संञ्चालनको लागी प्रदेश सरकारले २१ करोड बजेट विनियोजन गरिएको छ।

लुम्बिनी प्रदेशको पुरानो र ठुलो अस्पतालमा विशिष्टीकृत सेवा सञ्चालन गर्न लागि सरकारले २१ करोड बजेट विनियोजन गरिएको स्वास्थ्य सचिब डा जनार्दन पन्थीले बताए ।

अब लुम्बिनी प्रादेशिक अस्पतालमा क्याथल्याव ,न्युरो सर्जरी, एमआरआई सेवा, काडियोलोजी लगायतको सेवालाई विस्तार गर्नेको लागी बजेट बिनीयोजन गरिएको डा पन्थीले बताए ।

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि कूल ४० अर्ब ४७ करोड ८९ लाख ५७ हजारको बजेट सार्वजनिक गरेको छ। लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य क्षेत्रकालागी गत बर्ष भन्दा २ प्रतिशत बजेट बढी बिनियोजन गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित