तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

अर्जैका रामप्रसाद अर्यालले एनआरएन डेनमार्कको सदस्यमा उम्मेदवारी दिने

बुटवल । गैर आवसिय नेपाली संघ (एनआरएन) डेनमार्कको सदस्यमा गुल्मीका रामप्रसाद अर्यालले उम्मेदवारी दिने भएका छन् । गुल्मीको मालिका गाउँपालिका वडा नं. ६ अर्जै स्थायी घरका अर्याल हाल रोजगारीका सिलसिलमा डेनमार्क छन् ।
आउँदो जुलाई १ गते निर्वाचिनमा उनले सदस्यमा उम्मेदवारी दिन लागेका हुन ।
नेपालमा रहँदा जय अम्बिका युवा क्लव अर्जै फुलबारीको अध्यक्ष, रोट्याक्ट क्लव अफ तिनाउ सिटीको पदाधिकारी सहित विभिन्न सामाजिक कार्यमा संलग्न भएका अर्याल विदेशमा पनि विभिन्न संघसंस्थामा आवद्ध छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित