ल्यांग्वोज एकेडमी र प्रीमियो एजुकेशन एण्ड भिजा सर्भिसेज बुटवलमा

बुटवल। भारतमा रहेको ल्यांगवेज एकेडेमी (एलए) को नेपालमा पहिलो शाखा बुटवलमा शुभारम्भ गरिएको छ । बुटवल कालिकानगर कालिका पथमा सोमबार एक कार्यक्रमको आयोजना गरी शुभारम्भ गरिएको हो । नेपालको पहिलो शखाा र एलएको नवौं शाखाको प्याव्सन नेपालका सचिवालय सदस्य लेखनाथ पौडेल, एलएका डाईरेक्टर बरुण धवनले संयुक्त रुपमा शुभाम्भ गरेका हुन । कार्यक्रमा बोल्दै डाईरेक्टर धवनले नेपाली विद्यार्थीहरुको लागि पिटीई लागि सबैभन्दा बलियो गन्तव्य बनाउने उदेश्य रहेको बताए । प्याव्सन नेपालका केन्द्रीय सचिवालय सदस्य पोडेलले पिटीई प्रति विद्यार्थीहरुको आर्कष्ण बढ्दै गएको भन्दै बुटवलमा शुभारम्भ गरिएका दुई वटा कन्सल्टेन्सीले विद्यार्थीहरुको माग पुरा गर्ने अपेक्षा लिएको बताए ।
कार्यक्रममा हिसान रुपन्देहीका अध्यक्ष दिनेश भुषाल, प्यावसन रुपन्देहीका अध्यक्ष अनन्तराम शर्मा, एन प्याव्सन रुपन्देहीका तिलव केसी लगायतले शुभकामना दिएका थिए ।
बुटवल शाखा प्रमुख सागर केसीले अत्याधुनिक कम्युटर ल्याव सहितको सेवा सुरुवात गरिएको बताएका थिए । कार्यक्रममा प्रीमियो एजुकेशन काठमाण्ण्डौका निर्देशक विनोद हमाल, खड्क केसी लगायतले आ आफ्नो भनाई राखेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार