‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

समाचार प्रकाशित भएपछि अन्ततः मन्त्री गुप्ताले गरे गाडी फिर्ता

मन्त्री पदबाट राजीनामा दिए पनि सरकारी गाडी प्रयोग गर्दै आएका लुम्बिनी प्रदेश सभा सदस्य चन्द्रकेश गुप्ताले गाडी फिर्ता नगरेको समाचार बाहिरिए संगै गुप्ताले मंगलबार गाडी फिर्ता गरेका छन् ।
मंगलबार विहानै देखि सञ्चार माध्यममा लुम्बिनीमा मन्त्रीबाट राजीनामा दिएको एक महिना बढि हुँदा समेत गुप्ताले गाडी फिर्ता गरेनन् भनि समाचार बाहिरिएको थियो । गुप्ताले मंगलबार दिउँसो मन्त्रालय पुगेर गाडी फिर्ता गरेको मन्त्रालयका सूचना अधिकारी लक्ष्मण ज्ञवालीले जानकारी दिए।
गत माघ २८ गते लुम्बिनीको सामाजिक विकास मन्त्री बनेका गुप्ताले चैत १२ गते राजीनामा दिएका थिए। त्यसपछि उनले सरकारी गाडी भने फिर्ता गरेका थिएनन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित