मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

लुम्बिनीमा मन्त्रीबाट राजीनामा दिएको एक महिना बढि हुँदा समेत गुप्ताले गाडी फिर्ता गरेनन्

बुटवल । लिला गिरी नेतृत्वको सरकारमा सामाजिक विकास मन्त्री बनेका चन्द्रकेश गुप्ताले मन्त्री पदबाट राजिनामा दिए पनि १ महिना बढि हुँदा समेत गाडी फिर्ता नगरेको पाइएको छ । माघ २८ गते उनी सामाजिक विकास मन्त्रीमा नियुक्त भएका थिए भने चैत १२ गते राजिनामा दिएका थिए । जनमत पार्टीको तर्फबाट रूपन्देही क्षेत्र नं ५ (२) बाट निर्वाचित सांसद गुप्ताले गत चैत १२ गते मन्त्री पद त्याग्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए।

तर मन्त्री पदबाट राजीनामा दिएको डेढ महिना बढी समय भइसक्दा पनि उनले सरकारी गाडी प्रयोग गरिरहेको मन्त्रालय स्रोतले बताएको छ।

गुप्ताले मन्त्रीबाट राजीनामा दिए पनि मन्त्री हुँदा मन्त्रालयले मन्त्रीको रूपमा प्रयोग गर्न दिएको लु १ झ ७४१ नम्बरको स्कारपियो जिप आफैंले प्रयोग गरिरहेका छन्।

लुम्बिनी प्रदेशमा ३ जना सांसद रहेको जनमत पार्टीबाट गुप्ता मन्त्रीका प्रमुख दाबेदार हुन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित