तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

शैक्षिक सामग्री खरिदको लागि पसल नतोक्न सिद्धार्थनगरको निर्देशन

भैरहवा । सिद्धार्थनगर नगरपालिकाको कार्यालयले नगर क्षेत्रमा रहेको संस्थागत विद्यालयहरुलाई चर्को शुल्क नअसुल्न र पसल तोकेर शैक्षिक साम्रगी खरिद गर्नका लागि अभिभावकलाई बाध्य नबनाउन निर्देशन दिएको छ ।

“नयाँ शैक्षिक सत्र सुरु भएसँगै विद्यालयहरुले आफु खुशी शैक्षिक शुल्क बढाउने र विद्यालयले तोकेको पसलमा शैक्षिक सामग्री खरिद गर्न अभिभावकलाई बाध्य बनाउने गरेको अभिभावकको उजुरी नगरपालिकालाई प्राप्त भएको छ ।” नगर प्रमुख ईश्तियाक अहमद खाँनले भने । उनले त्यहि अनुसार निर्णय कार्यान्वयनका लागि हामीले सवैलाई आग्रह गरेको बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित