तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

न्यु लाइट कलेजमा पुरस्कार वितरण तथा छात्रवृति वितरण कार्यक्रम

बुटवल। रुपन्देहीको तिलोत्तमा शंकनगरमा रहेको न्यु लाइट कलेजमा पुरस्कार वितरण, खाना महोत्सव , खुला नृत्य  प्रतियोगिता तथा छात्रवृति वितरण कार्यक्रम भएको

शनिबार एक कार्यक्रमको आयोजना गरि कलेजका विद्यार्थीले खाना महोत्सव विविध  साहित्यका एवम्  सांस्कृतिक  प्रदर्शन गरेका थिए भने वकलेजले पुरस्कार वितरण तथा छात्रवृति वितरण कार्यक्रम गरेको हो

कार्यक्रममा कलेजले  कक्षा ११ , १२ तथा स्नातकतहमा अध्ययन गर्ने गरिव तथा जेहन्दार १६ जना विद्यार्थीहरुलाईछात्रवृति तथा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कार वितरण गरेको

कलेज ब्यवस्थापन समितिका अध्यक्ष धर्मराज पौड्यालको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीलाई पुरस्कार तथाछात्रवृति वितरण गर्दै संघीय सांसद बासुदेव घिमिरेले डिजिटल युग अनुसारको शैक्षिक गतिविधीलाई शिक्षालयहरुमाप्रयोग गर्नुपर्ने धारणा राखे

कार्यक्रममा कलेज प्रमुख  रमेश ज्ञवालीले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै काम लाग्ने खालेको शिक्षा दिन कलेज प्रतिवद्धरहेको बताए कलेजले वार्षिक कार्यतालिका अनुसार एकसाता अगाडिदेखि सप्ताहब्यापी खेलकुद कार्यक्रमलगायतका अतिरिक्त कृयाकलापहरु गर्दै आएको कलेजका शैक्षिक संयोजक राजेन्द्र कुँवरले जानकारी दिए

पुरस्कार वितरण कार्यक्रमको अवसर पारी कलेजले खेलकुद तथा शैक्षिक पुरस्कार वितरण, विद्यार्थीद्वारा खानामहोत्सव, खुल्ला नृत्य प्रतियोगिता, स्वास्थ्य शिविर लगायतका कार्यक्रम गरेको शैक्षिक संयोजक कुँवरले जानकारीदिए कक्षा ११, १२ सँगै स्नातक तहमा शिक्षा तथा ब्यवस्थापन संकायमा अध्ययापन गराउँदै आएको न्यु लाईटमा एकहजार बढी  विद्यार्थीहरुले अध्ययन गर्ने गरेको लेखा प्रमुख रविन शाक्यले जानकारी दिए

कार्यक्रममा  सललाहकार ईश्वर चन्द पोखरेलले शुभकामना  मन्तव्य राखे।अतिरिक्त  कृयाकलाप प्रमुख खेमराज  खनालले कार्यक्रमको सहजीकरण  गरेका थिए

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित