तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

लुम्बिनी प्रादेशिक अस्पतालमा कुष्ठरोगको बायोप्सी सुरू

बुटवल — लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कुष्ठरोग पहिचानका लागि बायोप्सी परीक्षण सुरु भएको छ ।

लुम्बिनी प्रदेशभित्रका सरकारी अस्पतालमा यो सेवा पहिलो सेवा हो । लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा इन्द्र ढकालले छाला तथा कुष्ठ रोगसँग सम्बन्धित बिरामी आउने अस्पतालमा यस सेवाले धेरै सहज भएको बताए ।

परीक्षणका लागि अस्पताललाई फेयरमेड फाउन्डेसन नेपाल र इन्द्रेणी ग्रामिण विकास केन्द्रले कुष्ठरोगको बायोप्सी परीक्षण गर्ने उपकरण हस्तान्तरण गरेको छ । उपकरणहरुमा नमुना कन्टेनर र माइक्रोस्कोप लगायत रहेको इन्द्रणीका अध्यक्ष महेन्द्रप्रसाद पाण्डेले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित