तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

धनश्याम भुसाल एमालेका छबिलाल विश्वकर्मासँग १२ सय मतान्तरले पछाडि

नेकपा एमालेले टिकट नदिएपछि पार्टी छाडेर सत्ता गठबन्धनको उम्मेदवार बनेका घनश्याम भुसाल मतगणना जारी रहदा १२ सय मतले एमालेसँग पछि परेका छन् ।

पछिल्लो गणना अनुसार रुपन्देही क्षेत्र नम्बर १ मा नेकपा एमालेका सचिव िछबिलाल विश्वकर्मा ५ हजार ३४८ मतसहित अग्रस्थानमा रहदा गठबन्धनका उम्मेदवार भुसाल ४ हजार ११४ मतसहित दोस्रो स्थानमा छन् । तेस्रो स्थानमा रहेका नागरिक उन्मुक्ति पार्टीका धनीराम चौधरीले ३८५१ मतका साथ पछ्याइरहेका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित