तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

एमालेको राम्रै नतिजा आउँछ : उपाध्यक्ष पौडेल

  • `
  • बुटवल । एमाले उपाध्यक्ष विष्णु पौडेलले आजको निर्वाचनबाट एमालेले राम्रै नतिजा आउने बताएका छन् । मतदान पछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै एमालेको राम्रो नतिजा आउने बताएका हुन् ।

    मतदाताहरुमा उत्साह नदेखिएको भन्ने हल्लाको प्रतिबाद गर्दै उपाध्यक्ष पौडेलले मतदाताहरु निकै उत्साहका साथ मतदान गर्न आइरहृको बताए । मतदाता सचेत भएकाले एकैपटक भिड नलगाएर बिस्तारै आएका कारण भिड नदेखिएको उनले बताए ।

    तिनाउ न्युज

    तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार

    साताको चर्चित