रुपन्देही- ३ का उम्मेदवार दिपक बोहोराले गरे मतदान

बुटवल । रुपन्देही क्षेत्र नं. ३ का उम्मेदवार दिपक बोहोराले मतदान गरेका छन् । सिद्धार्थनगर ३ रंगसाला स्थित मतदान केन्द्रमा पुगेर पुर्वमन्त्री तथा एमाले, राप्रपा र जसपाका तर्फबाट उम्मेदवार बनेका बोहराले मतदान गरेका हुन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार