रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

‘दुई नम्बरी’ चलचित्रका निर्मातालाई विकास बोर्डले सोध्यो स्पष्टीकरण

प्रदर्शनरत चलचित्र ‘दुई नम्बरी’का निर्मातालाई चलचित्र विकास बोर्डले स्पष्टीकरण सोधेको छ । बोर्डले चलचित्र निर्माण कम्पनी रेड बर्ड प्रोडक्शनका नाममा पत्र लेख्दै स्पष्टीकरण सोधेको हो ।

दुई नम्बरी’का निर्माताले केहीदिन अघि चलचित्रको ५ मिनेटभन्दा बढी दृश्य काँटछाँट गरेको र ध्वनीमा पनि परिवर्तन गरेको बताएका थिए । शुक्रवारदेखि हलमा नयाँ भर्सन प्रदर्शनमा आउने उनको भनाइ थियो । सोही विषयलाई लिएर विकास बोर्डले स्पष्टीकरण सोधेको हो । ‘केन्द्रीय चलचित्र जाँच समितिबाट जाँच पास भएको सो चलचित्रलाई काँटछाँट गरिएको/सम्पादन गरिएको हो वा होइन् ? सो सम्बन्धमा २ दिनभित्र स्पष्ट गरी जानकारी गराउनुहुन अनुरोध छ’ विकास बोर्डले निर्माण कम्पनीलाई पठाएको पत्रमा भनिएको छ ।
दीपेन्द्र लामाको निर्देशनमा बनेको ‘दुई नम्बरी’ असोज २१ गतेदेखि देशव्यापी प्रदर्शनमा आएको हो । चलचित्रले बक्स अफिसमा राम्रो कमाइ गरेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित